Collector
कर्णालीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता | Collector
कर्णालीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता
Lokantar

कर्णालीमा डुंगा पल्टिँदा बाबुछोरा बेपत्ता

अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित  कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेमा तुर्माखाँद गाउँपालिका–३ बल्दे का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३ वर्षीय छोरा नरि बुढा रहेको प्रहरीले जनाएको छ । वैशाख ३ गते बेलुकाको समयमा कर्णालीपारि सुर्खेतको पञ्चपुरी नगरपालिका–७ स्थित वनबाट घाँस काटेर ल्याउने क्रममा कर्णाली नदीमा डुङ्गा पल्टिँदा डुङ्गा चालक बुबा र सवार छोरा बेपत्ता भएका हुन् । बेपत्ताको खोजीको लागि अस्थायी प्रहरी सुरक्षा बेस माथिल्लो कर्णाली, प्रहरीचौक...

Go to News Site