Lokantar
नेपाली कांग्रेसले संघीइ संसद्अन्तर्गतको शिक्षा समिति सभापतिमा नेकपा (एमाले)लाई सघाउने भएको छ । कांग्रेसले शिक्षा समिति सभापति एमालेका गुरु बराललाई भोट दिन सांसदहरूलाई आन्तरिक सर्कुलर गरेको हो । यसैगरी, अनुगमन समितिमा भने नेकपा उम्मेदवारलाई सहयोग गर्न कांग्रेसले आन्तरिक सर्कुलर गरेको छ । संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचन आज हुँदै छ। आज बस्ने प्रतिनिधि सभा अन्तर्गतका १० वटा विषयगत समिति र २ वटा संयुक्त समितिका सभापतिको चयन आज १ बजे हुने संघीय संसद् सचिवालयले जानकारी ...
Go to News Site