Onlinekhabar
४ वैशाख, काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय प्रणालीबाट एक खर्ब रुपैयाँ खिच्ने भएको छ । वित्तीय प्रणालीमा अधिक तरलता भए पनि केन्द्रीय बैंकले ५६ दिने अवधिको निक्षेप संकलन उपकरण मार्फत सो रकम खिच्न लागेको हो । बुधबार मात्रै ४० अर्ब रुपैयाँ बराबरको ५६ दिने अवधिको निक्षेप संकलन उपकरण जारी गरेको बैंकले शुक्रबार पनि सोही […]
Go to News Site