Onlinekhabar
४ वैशाख, काठमाडौं । नेपालमा हुने लिग २ क्रिकेटका दुई घरेलु शृंखलाका लागि रोहित पौडेलको कप्तानीमा ओडिआई टोली घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले शुक्रबार विहान १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । टोलीमा अर्जुन कुमाल पनि परेका छन् भने विनोद भण्डारी पनि पुनरागमन गरेका छन् । घरेलु क्रिकेटदेखि उमेर समूहमा […]
Go to News Site