Onlinekhabar
अब गर्मीको मौसम सुरु भयो । प्रायले गर्मी नै भए पनि सधैंजसो जुत्ता लगाएर हिँड्ने गर्छन् । जुत्ता सँगै मोजा लगाउनु अनिवार्य जस्तै मानिन्छ । गर्मीमा मोजा लगाउँदाको ठूलो समस्या हो– गन्ध आउनु । गर्मीमा धेरै पसिना आउँछ, जसले गर्दा मोजाबाट दुर्गन्ध आउन सक्छ । यस्तो बेला यदि जुत्ता खोल्नुपर्ने अवस्था आयो भने दुर्गन्धले लाजमर्दो […]
Go to News Site