बुद्ध एयरले दैनिक २५ प्रतिशतले उडान घटाएको छ भने श्री एयरलाइन्समा यात्रुको संख्या ३०–४० प्रतिशतले घटेको छ ।