पक्राउपछि अस्पताल भर्ना, अदालतको आदेशपछि डिस्चार्ज | Collector
Onlinekhabar
पक्राउपछि अस्पताल भर्ना, अदालतको आदेशपछि डिस्चार्ज
जब उनी पक्राउ परे बिरामी भएको भन्दै अस्पताल भर्ना गरियो । बिहीबार अदालतको आदेश आएपछि उनी हिरासत मुक्त भए । शुक्रबार दिउँसो उनी अस्पतालबाट डिस्चार्ज भए ।