Onlinekhabar
लस एन्जलस । अमेरिकी गायक डीफोरभिडलाई गत वर्ष हराएकी एक किशोरीको हत्या आशंकामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको वास्तविक नाम डेविड एन्थोनी बर्क हो । १४ वर्षीया सेलेस्टे रिभास हर्नान्डेजको हत्या प्रकरणमा ग्रान्ड ज्यूरीबाट अनुसन्धान भइरहेका बेला उनी पक्राउ परेका हुन् । सेप्टेम्बरमा उनको टेस्ला कारबाट ती किशोरीको अवशेष भेटिएको थियो । लस […]
Go to News Site