Lokantar
समकालीन विश्व फूटबलको महान खेलाडीमध्येका एक लियोनल मेसीले आफ्नो नयाँ परिचय बनाएका छन् । विश्व फूटबलमा खेलाडीको भूमिकामा आफ्नो छुट्टै पहिचान बनाएका मेसी फूटबल क्लबको मालिक पनि बनेका छन् । ३८ वर्षीय मेसी स्पेनको पाँचौँ डिभिजनको क्लब कर्नेलाको मालिक बनेका हुन् । स्पेनिस ‘पावर हाउस’ बार्सिलोनालाई चारपटक च्याम्पियन्स लिगको उपाधि चुमाएका मेसीले कर्नेला खरिदको प्रक्रियालाई मूर्तरूप दिएको जनाएका छन् । बार्सिलोनालाई १० पटक स्पेनिस ला लिगाको उपाधि जिताएका मेसी अहिले पनि खेलाडीको भूमिकामा सक्रिय छन् र मैदानम...
Go to News Site