Lokantar
काठमाडौं उपत्यका विकास प्राधिकरणका तत्कालीन विकास आयुक्त डा. भाइकाजी तिवारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान दोस्रो मुद्दा दायर गरेको छ । अख्तियारले शुक्रबार विशेष अदालतमा गलत लिखतसम्बन्धी कसुर समेत जोडेर भ्रष्टाचार मुद्दा दायर गरेको हो । 'सरकारी/सार्वजनिक संस्थाको लिखत, लेटरप्याड, छापलगायत दुरुपयोग गरी बदनियत राखेर प्रयोगमा ल्याई भ्रष्टाचार गरेको,' अख्तियारले उल्लेख गरेको छ । प्राधिकरणका तत्कालीन शाखा अधिकृत (करार) यामकुमार कार्कीलाई समेत प्रतिवादी बनाइएको मुद्दामा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ९ बमो...
Go to News Site