Onlinekhabar
काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्काले आगामी फिल्म ‘लालीबजार’लाई आफ्नो करिअरकै विशेष रूपमा लिएकी छन् । फिल्मबारे शुक्रबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले यो फिल्मलाई जीवनभर सम्झिरहने बताइन् । उनले भनिन्, ‘मेरा लागि यो फिल्म निकै विशेष हुन्छ । धेरै वर्षपछि फर्केर हेर्दा पनि म यसलाई सधैं सम्झिरहन्छु । नतिजा जे आए पनि, यो मेरो लागि […]
Go to News Site