पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल | Collector
Gorkhapatra
पाथीभरा मन्दिरको अनियमितता छानबिनमा आलटाल
प्रेम अधिकारीपशुपतिनगर (इलाम), वैशाख ४ गते । इलामको रोङ गाउँपालिका–३ कुट्टीडाँडास्थित प्रसिद्ध सानो पाथीभरा मन्दिरमा भएको भनिएको अनियमितताको छानबिन प्रक्रिया सुस्त बनेको छ । मन्दिर...