Collector
प्रिमियम स्पिरिट ल्याउँदै माउन्ट एभरेस्ट डिस्टिलरी | Collector
प्रिमियम स्पिरिट ल्याउँदै माउन्ट एभरेस्ट डिस्टिलरी
Lokantar

प्रिमियम स्पिरिट ल्याउँदै माउन्ट एभरेस्ट डिस्टिलरी

नेपाली बजारमा नयाँ वर्ष २०८३ को अवसर पारेर प्रिमियम स्पिरिट सेग्मेन्टमा नयाँ उत्पादन सार्वजनिक गरिएको छ। माउन्ट एभरेस्ट डिस्टिलरी लिमिटेड ले “Red Nature” र “Blue Nature” नामका 40UP प्रिमियम स्पिरिटहरू बजारमा ल्याउने घोषणा गरेको हो । कम्पनीका अनुसार यी उत्पादनहरू आगामी वैशाख ५ गतेदेखि देशभर उपलब्ध हुनेछन्। उच्च गुणस्तरलाई प्राथमिकता दिँदै तयार गरिएको यी प्रिमियम स्पिरिटहरू आधुनिक उपभोक्ताको स्वाद र रोजाइलाई ध्यानमा राखेर निर्माण गरिएको कम्पनीले जनाएको छ। आकर्षक प्याकेजिङ र सन्तुलित फ्ले...

Go to News Site