Lokantar
नेपाल स्टक एक्स्चेन्ज (नेप्से)मा सूचीकृत कम्पनीहरूको शेयर मूल्य अब एक दिनमा अधिकतम १५ प्रतिशतसम्म बढ्न वा घट्न सक्ने भएको छ । नेप्सेले कारोबार सञ्चालन विनियमावली संशोधन गर्दै आगामी सोमबारदेखि नयाँ व्यवस्था लागू गर्ने निर्णय गरेको हो । यसअघि शेयर मूल्य दैनिक १० प्रतिशतसम्म मात्रै तलमाथि हुन सक्ने सीमा कायम थियो । नेप्से सञ्चालक समितिले ‘कारोबार सञ्चालन विनियमावली, २०८२’ को चौथो संशोधन कार्यान्वयनमा ल्याउने निर्णय गरेको हो । नयाँ व्यवस्थाअनुसार कारोबार समयअघि वा पछि ग्राहकले टीएमएस प्रणालीमार्फत दिएका आदेश...
Go to News Site