Lokantar
नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले राजीनामा दिएका छन् । श्रेष्ठ शुक्रबार राजीनामा बुझाएर बाहिरिएको अर्थमन्त्रालय स्रोतले लोकान्तरलाई जानकारी दियो । यसअघि बसेको बोर्ड बैठकमा पनि श्रेष्ठले राजीनामा दिने बताएका थिए । बैठकपछि उनले राजीनामा बुझाएका हुन् ।
Go to News Site