Collector
स्रोत नखुलेको पाँच लाख २२ हजारसहित दुई पक्राउ | Collector
स्रोत नखुलेको पाँच लाख २२ हजारसहित दुई पक्राउ
Lokantar

स्रोत नखुलेको पाँच लाख २२ हजारसहित दुई पक्राउ

सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण हेडक्वाटर रौतहटले स्रोत नखुलेको रु पाँच लाख २२ हजार ४९० सहित दुई जनालाई पक्राउ गरेको छ । सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट (बिओपी) बेलबिछवाबाट खटिएको सीमा गस्ती टोलीले रौतहटको राजदेवी नगरपालिका–८ बाट स्रोत नखुलेको रकमसहित भारतको विहार राज्य सितामढीका नजिर नटको साथबाट रु तीन लाख २२ हजार र सर्लाही स्थायी घर भएका मुम्ताज अन्सारीको साथबाट रु दुई लाख ४९० सहित पक्राउ गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म गौरका गुल्मपती एवं सशस्त्र प्रहरी नायब उपरीक्षक प्रेमसा...

Go to News Site