Collector
कांग्रेस महामन्त्री पौडेलद्वारा सर्वोच्चको फैसलाको स्वागत, हारजीतका रूपमा नलिन अपिल | Collector
कांग्रेस महामन्त्री पौडेलद्वारा सर्वोच्चको फैसलाको स्वागत, हारजीतका रूपमा नलिन अपिल
Lokantar

कांग्रेस महामन्त्री पौडेलद्वारा सर्वोच्चको फैसलाको स्वागत, हारजीतका रूपमा नलिन अपिल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आधिकारिकता सम्बन्धमा शुक्रबार सर्वोच्च अदालतले गरेको फैसलाको स्वागत गरेका छन् । पौडेलले शुक्रबार राति वक्तव्यमार्फत उक्त फैसलालाई कसैका लागि पनि हार वा जितको विषय नबनाउन आग्रह गरेका छन्। उनले एक पक्षको जीत र अर्को पक्षको हारका रूपमा व्याख्या गरिए पार्टी एकता खल्बलिन सक्ने भन्दै त्यसप्रति सचेत रहन सबैलाई अपिल गरेका छन्। सबै चारतारे झण्डामुनि गोलबद्ध हुनुपर्ने उनको भनाइ छ । 'सबैलाई सुरक्षित आभास हुने गरी पुनः चारतारे झण्डामुनि गोलबद्ध हुनुपर्छ,' उनले भनेका छन्।...

Go to News Site