प्रदीप पौडेलको आह्वान : हार-जितका रूपमा व्याख्या गरेर एकता खलबल्याउने वातावरण नबनाऔं | Collector
Onlinekhabar
प्रदीप पौडेलको आह्वान : हार-जितका रूपमा व्याख्या गरेर एकता खलबल्याउने वातावरण नबनाऔं
'एउटाको जीत वा अर्काको हारका रूपमा व्याख्या गरेर पार्टी एकता खलबलिने वातावरण आउन नदिन हामी सबै सचेत र सजग हुनु अहिलेको अवस्थामा अनिवार्य आवश्यकता हो ।'