Lokantar
नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीभित्रको एकता सुदृढ बनाउन सभापतिको हैसियतमा सबैभन्दा बढी भूमिका आफूले खेल्ने बताएका छन् । पार्टी आधिकारिकता विवादमा शुक्रबार फैसला सुनाउँदै सर्वोच्च अदालतले आफ्नो नेतृत्वलाई वैधता दिएपछि गगनले यस्तो बताएका हुन् । 'अब पार्टीका सबै साथीहरूले वृहत्तर एकताका लागि आफ्नो ठाउँबाट काम गर्नुहुन्छ भन्ने विश्वास छ । पार्टी सभापति भएको नाताले सबैभन्दा बढी मूमिका मैले निर्वाह गर्नुपर्छ र म त्यो भूमिका निर्वाह गर्छु,' लोकान्तरसँगको कुराकानीमा गगनले भने । उनले सर्वोच्च अदालतको...
Go to News Site