गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ? | Collector
Onlinekhabar
गगन-विश्वको पार्टी विद्राेहकाे वैधानिकता, असन्तुष्टलाई सम्हाल्ने के छ अस्त्र ?
गगन थापा सहितका नेताहरूको कदमलाई अदालतले वैधानिकता दिएर पार्टीभित्रको असन्तोष यदि संस्थागत आधारमा उठाइन्छ भने त्यसले कानुनी संरक्षण पनि पाउनसक्छ भन्ने पुष्टि भएको छ ।