नारायणगढ–बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण | Collector
Gorkhapatra
नारायणगढ–बुटवल सडकखण्ड : चौँतिस पुल र कल्भर्ट निर्माण
काठमाडौँ, वैशाख ५ गते । विस्ताराधीन पूर्व–पश्चिम राजमार्गको नारायणगढ–बुटवलखण्डको पूर्वी भाग (नागरायणगढ–दाउन्ने) मा पुल र कल्भर्ट निर्माण सम्पन्न भएको छ । यस भागमा साना र ठुला गरी क...