एकैदिन पन्ध्र प्रतिशतसम्म सेयर घटबढ हुन सक्ने | Collector
Gorkhapatra
एकैदिन पन्ध्र प्रतिशतसम्म सेयर घटबढ हुन सक्ने
गोरखापत्र समाचारदाताकाठमाडौँ, वैशाख ५ गते । आगामी सोमबारदेखि सेयर बजारमा नयाँ सर्किट ब्रेकर तथा मूल्य सीमासम्बन्धी व्यवस्था लागु हुने भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले धितो...