Collector
युद्धविरामपछि पनि लेबनानमा विस्फोट | Collector
युद्धविरामपछि पनि लेबनानमा विस्फोट
Lokantar

युद्धविरामपछि पनि लेबनानमा विस्फोट

युद्धविराम लागू भए पनि लेबनानी मिडिया रिपोर्टहरूले इजरायली सेनाले सीमावर्ती शहरहरूमा बमबारी गरिरहेको संकेत गरेका छन् ।  इजरायली नियन्त्रणमा रहेका क्षेत्रहरूबाट घरहरू नष्ट भएको रिपोर्टहरू आएका हुन् ।  यसैबीच, ह्युमन राइट्स वाचले दक्षिणी लेबनानको कास्मिह पुलमा भएको इजरायली बमबारीको निन्दा गरेको छ।  इजरायल र लेबनानबीच अमेरिकी मध्यस्थतामा शुक्रबार युद्धविराम भएको थियो ।

Go to News Site