Collector
अझै केही दिन तराईमा तातो बढ्ने | Collector
अझै केही दिन तराईमा तातो बढ्ने
Lokantar

अझै केही दिन तराईमा तातो बढ्ने

पछिल्लो समय देशभर गर्मी बढ्दै गएको छ । तराई क्षेत्रमा अझै केही दिन तातो बढ्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  मधेश प्रदेशलगायत तराई क्षेत्रमा तापक्रम बढ्ने महाशाखाका मौसमविद् सरोज पुडासैनीले बताए । उनका अनुसार कोशीलगायत उच्च पहाडी तथा हिमाली क्षेत्रमा भने बदली रहने छ । आज कोशीलगायत बागमती र गण्डकीका हिमाली र पहाडी भूभागका थोरै ठाउँ तथा लुम्बिनीको पहाडी र हिमाली भूभागका साथै कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक/दुई ठाउँमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जना...

Go to News Site