Lokantar
अमेरिका र इरानबीच सोमबार पुन: वार्ता हुने अपेक्षा गरिएको सीएनएनले दाबी गरेको छ । दुवै देशका प्रतिनिधिमण्डलहरू वार्ताका लागि सप्ताहन्तमा पाकिस्तान आइपुग्ने समाचारमा उल्लेख छ । सीएनएनले इरानी स्रोतहरूलाई उद्धृत गर्दै यस्तो दाबी गरेको हो । यद्यपि, अमेरिकाले वार्ता तय भएको पुष्टि गरेको छैन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार दुवै पक्षहरू सम्झौताको नजिक रहेको विश्वास व्यक्त गरेका थिए । इरानका विदेशमन्त्रीले व्यावसायिक जहाजहरूका लागि हर्मुज जलमार्ग खुला रहेको बताएn , जसले मध्य पूर्वमा युद्धको अन्ततः अन्त्य हुने...
Go to News Site