Lokantar
काठमाडौंको प्राचीन सहरी बस्ती असनको मौलिकता फिर्ता गराउन हरेक शनिवार विशेष कार्यक्रम सञ्चालन गरिने भएको छ । काठमाडौं महानगरपालिकाको वडा नं. २७ कार्यालयको नेतृत्व, अन्नपूर्ण आरसीटी क्लबसहित स्थानीय क्लब, टोल सुधार समिति, गुठियार, सरोकारवाला र साझेदारहरुको सहभागिता तथा स्थानीय अपनत्वमा कार्यक्रम शुरू हुने भएको हो । महानगरका प्रवक्ता नविन मानन्धरका अनुसार कार्यक्रम कःमिलाछी (कमलाक्षी) चोकदेखि असनसम्म, भोटाहिटी चोकदेखि असनसम्म र महाबौद्धबाट असनसम्मको क्षेत्रमा सञ्चालन हुनेछ । हरेक शनिवार सञ्चालन हुने यो कार्यक्रम अवधिमा...
Go to News Site