Collector
उज्यालो नेपाल पार्टीद्वारा इन्धन मूल्यवृद्धिको विरोध, सरकारसमक्ष ६ बुँदे माग | Collector
उज्यालो नेपाल पार्टीद्वारा इन्धन मूल्यवृद्धिको विरोध, सरकारसमक्ष ६ बुँदे माग
Lokantar

उज्यालो नेपाल पार्टीद्वारा इन्धन मूल्यवृद्धिको विरोध, सरकारसमक्ष ६ बुँदे माग

उज्यालो नेपाल पार्टीले पेट्रोलियम पदार्थमा भइरहेको निरन्तर मूल्यवृद्धिप्रति विरोध गरेको छ । प्रधानमन्त्री बालेन शाहले कार्यभार सम्हालेको छोटो अवधिमै इन्धनको मूल्यमा भारी वृद्धि भएको भन्दै पार्टीले सरकारको आलोचना गरेको हो । पार्टीद्वारा जारी विज्ञप्तिमा गत २६ मार्चमा प्रतिलिटर १८७ रुपैयाँ रहेको पेट्रोलको मूल्य १६ अप्रिलसम्म आइपुग्दा २१९ रुपैयाँ पुगेको छ भने १६७ रुपैयाँ रहेको डिजेलको मूल्य २३७ रुपैयाँ पुगेको छ । यसरी छोटो समयमै पेट्रोलमा ३२ रुपैयाँ र डिजेलमा ७० रुपैयाँको वृद्धि हुनुले आम सर्वसाधारण र समग्र अर्थतन्त्रमा गम्भीर अस...

Go to News Site