Lokantar
पाकिस्तानका विदेशमन्त्री इशाक दारले इरान र अमेरिकाबीच वार्ता जारी रहेको र केही मुद्दामा मात्र सहमति हुन बाँकी रहेको बताएका छन्। टर्कीमा भएको अन्टाल्या कूटनीति मञ्चमा उनले दुई देश सम्झौताको नजिक पुगेको बताए । उनका अनुसार केही विवरणहरू अन्तिम रूप दिन बाँकी रहेको भए पनि प्रयासहरू जारी छन् र आशा हराएको छैन । उनले सम्झौता भएमा यसले सम्पूर्ण विश्वलाई फाइदा पुग्ने बताए। बीबीसी उर्दूका अनुसार, दारले बाँकी रहेका मतभेदहरू समाधान गर्न दुवै पक्षले काम गरिरहेको पनि बताए । उनले लेबनानमा युद्धविराम भएपछि इरानले कुनै पनि शर्तब...
Go to News Site