सिद्धार्थ राजमार्गमा सवारी व्यवस्थापनमा स्थानीय तह सक्रिय | Collector
Gorkhapatra
सिद्धार्थ राजमार्गमा सवारी व्यवस्थापनमा स्थानीय तह सक्रिय
राधाकृष्ण डुम्रेवालिङ (स्याङ्जा), वैशाख ५ गते । सिद्धार्थ राजमार्गको स्याङ्जा सडक खण्डमा पर्ने स्थानीय तहहरूले सवारी व्यवस्थापनमा सक्रियता देखाएका छन्। साँघुरो र घुम्तीयुक्त सडकमा...