Lokantar
भैरवकुण्ड हिन्दु र बौद्ध धर्मावलम्बीहरूको आस्था र विश्वासका कुण्डको रूपमा रहेको छ । विशेषत शेर्पा समुदायले भैरवकुण्डलाई ‘आमा छयूमेन’का रूपमा पूजा गर्छन् । समुन्द्री सतहबाट ४ हजार १२४ मिटर उचाइमा रहेको भैरवकुण्ड समुन्द्री सतहबाट ६ हजार ५६७ मिटर उचाइमा रहेको ‘फुर्वी घ्याचु भञ्ज्याङग’को फेदीमा भैरवकुण्ड अवस्थित छ । विशाल र मनमोहक ताल भैरवकुण्ड ८४ हजार १९३ वर्गमिटरमा फैलिएको छ । भैरवकुण्ड तालभन्दा केही तलको क्षेत्रमा नेपालकै दोस्रो अग्लो ‘भैरवकुण्ड छहरा’ छ । यो छहरा १९८ ...
Go to News Site