ग्यास अभावसँगै बर्दीबासमा विद्युतीय चुल्होको माग उच्च | Collector
Gorkhapatra
ग्यास अभावसँगै बर्दीबासमा विद्युतीय चुल्होको माग उच्च
रवीन्द्र उप्रेती बर्दीबास, वैशाख ५ गते । खाडी क्षेत्रमा चर्किँदै गएको युद्धका कारण खाना पकाउने एलपी ग्यासको आपूर्ति प्रभावित भएपछि बर्दीबासका उपभोक्ताहरू विद्युतीय चुल्होतर्फ आकर्ष...