मनभरि साकुरा फुलिरहेछ !यसपालिको वसन्तमा पनि मानौँआफैँलाई थाहा नदिएरसडकका दुवै छेउमा ठिङ्ग सिपाही झैँउभिएको यो सडकबत्तीमानौँ !कुनै गोरिल्ला समयको पर्खाइमा छ ।झरना झैँ झर्नुको मजा बा...