Onlinekhabar
गूगलले समर ट्राभललाई सहज बनाउन आफ्ना सेवाहरूमा नयाँ एआई सुविधाहरू थप गरेको छ। अब गूगलको ‘एआई मोड’ ले प्रयोगकर्ताका लागि नजिकैको पसलमा सामान स्टक छ कि छैन भनेर सोधखोज गरिदिनेछ भने सर्च इन्जिनबाटै सिधै होटलहरूको मूल्य पनि ट्र्याक गर्न सकिनेछ। यस अपडेटका मुख्य विशेषताहरू यस प्रकार छन्- तपाईँको तर्फबाट एआईले फोन गर्ने यदि तपाईँलाई कुनै […]
Go to News Site