बालबिटोरी जग्गा पीडितले लालपुर्जा माग गर्दै बुझाए ज्ञापनपत्र | Collector
Gorkhapatra
बालबिटोरी जग्गा पीडितले लालपुर्जा माग गर्दै बुझाए ज्ञापनपत्र
नारद कोहारतौलिहवा (कपिलवस्तु), वैशाख ५ गते । कपिलवस्तु नगरपालिका–१ का बालबिटोरी जग्गा भोगचलन गर्दै आएका स्थानीयवासीले लालपुर्जा नपाउँदा समस्या भोग्दै आएका छन्। यस विषयमा ध्यानाकर्ष...