Lokantar
भक्तपुरमा आठ रात नौ दिनसम्म भव्य रूपमा मनाइने प्रसिद्ध बिस्केट जात्रा आजदेखि सम्पन्न हुँदैछ । गत चैत २७ गते तौमढीबाट भैरवको रथ तानेर शुरू भएको यो जात्रा आज सम्पन्न हुनेछ । जात्राअन्तर्गत आज अन्तिम दिन दिउँसो ४ बजे गःहिटीबाट भैरवको रथ तानेर जात्रा सम्पन्न गर्ने गुठी कार्यालय भक्तपुरका प्रमुख आनन्द कर्माचार्यले जानकारी दिए । आज अपरान्हसम्म सबै पूजा सम्पन्न हुने गरी शुरू गरिने जनाउँदै उनले ४ बजेदेखि भैरवको रथ तानेर जात्रा सम्पन्न हुने बताए । आजसम्म जात्रा शान्तिपूर्ण रूपमा सञ्चालन भएको बताउँदै प्रमुख...
Go to News Site