धीरेन्द्रप्रसाद साहराजविराज, वैशाख ५ गते । गोरुको घुम्ती चालसँग जोडिएको गहुँ दाउनीको परम्परा अहिले थ्रेसर मेसिनले अन्त्य गरिदिएको छ। आधुनिक प्रविधिको प्रयोगले किसानको श्रम मात्र हो...