Collector
प्रि-मनसुनको प्रभाव : चैतमा डढेलोका घटना ह्वात्तै घट्यो | Collector
प्रि-मनसुनको प्रभाव : चैतमा डढेलोका घटना ह्वात्तै घट्यो
Onlinekhabar

प्रि-मनसुनको प्रभाव : चैतमा डढेलोका घटना ह्वात्तै घट्यो

जल तथा मौसम विज्ञान विभागका मौसमविद् डेभिड ढकालका अनुसार शुक्रबारसम्म प्रि-मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा ‘रेकर्ड’ भएको छ । ‘यस अवधिमा सामान्यतया करिब ३० प्रतिशत वर्षा हुने गरे पनि यस वर्ष ४४ दशमलव ३ प्रतिशत वर्षा भइसकेको छ,’ उनले भने ।

Go to News Site