Collector
पिउने पानीको मूल्य बढाउने महासंघ तयारी | Collector
पिउने पानीको मूल्य बढाउने महासंघ तयारी
Lokantar

पिउने पानीको मूल्य बढाउने महासंघ तयारी

नेपाल पानी उद्योग महासंघले प्रशोधित पिउने पानीको मूल्य बढाउने तयारी गरेको छ । महासंघका महासचिव ध्रुवप्रसाद अधिकारीले विज्ञप्ति जारी गर्दै उत्पादन लागतमा उल्लेख्य भएको भन्दै आफ्ना सदस्य उद्योगहरूलाई मूल्य समायोजन गर्न आग्रह गरेका हुन् । पानी उत्पादनमा प्रयोग हुने बोटल, क्याप, र्यापिङ रोल, जार तथा अन्य कच्चा पदार्थको मूल्य ४० प्रतिशतभन्दा बढीले बढेको, डिजेल तथा पेट्रोलियम पदार्थ महँगिँदा ढुवानी लागत समेत बढेको विज्ञप्तिमा उल्लेख छ। अन्तर्राष्ट्रिय परिस्थितिका कारण कच्चापदार्थ आपूर्ति व्यवस्थामा असहजता उत्पन्न भएका कारण उद्योग सञ्चाल...

Go to News Site