Lokantar
अभियन्ता दुर्गा प्रसाईँले सदन प्रतिपक्षविहीन बनेको आरोप लगाएका छन् । शनिबार पत्रकार सम्मेलन गर्दै उनले हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टी प्रतिपक्षी बनेर आवाज उठाउने अपेक्षा गरे पनि उपसभामुख लिएर सरकारमै सहभागी भएकाले सदन प्रतिपक्षविहीन बनेको बताए । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाएको उनको आरोप छ । गरिब नागरिकमाथि सरकारले नै लुटपाट मच्चाउँदा समेत प्रतिपक्षी दल बोल्न नसकेको उनको भनाइ छ । निर्वाचन परिणामपछि सबै दल संकटमा रहेको र केही फुटको डिलमा पुगेको उनले दाबी गरे । उनीहरूले नाग...
Go to News Site