Collector
रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसैको घरेलु मैदानमा हराउला दिल्ली क्यापिटल्सले ? | Collector
रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसैको घरेलु मैदानमा हराउला दिल्ली क्यापिटल्सले ?
Lokantar

रोयल च्यालेन्जर्स बैंगलुरुलाई उसैको घरेलु मैदानमा हराउला दिल्ली क्यापिटल्सले ?

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा शनिबार दुई खेल खेलिँदै छ । पहिलो खेल साविक विजेता रोयल च्यालेन्जर्स बैंगलुरु र दिल्ली क्यापिटल्सबीच हुनेछ । बैंगलुरु र दिल्लीबीचको खेल दिउँसो ३:४५ बजे शुरू हुनेछ । उक्त खेल बैंगलुरुको घरेलु मैदान एम. चिन्नास्वामी स्टेडियममा खेलिने छ । शनिबारको दोस्रो खेल सनराइजर्स हैदराबाद र चेन्नई सुपर किङ्सबीच खेलिने छ । हैदराबाद र चेन्नईबीचको खेल भने साँझ ७:४५ बजे शुरू हुनेछ । पाँच खेल खेलेको बैंगलुरु आठ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । बैंगलुरुले चार जित र एक ...

Go to News Site