पार्टी एकता र सुदृढीकरणका लागि सभापति थापाको आह्वान | Collector
Gorkhapatra
पार्टी एकता र सुदृढीकरणका लागि सभापति थापाको आह्वान
काठमाडौँ, वैशाख ६ गते । नेपाली कांग्रेसका सभापति गगन थापाले सर्वोच्च अदालतको पछिल्लो निर्णयले पार्टीभित्र एकता र सुदृढीकरणको नयाँ मार्गप्रशस्त गरेको बताउनुभएको छ । अदालतको फैसलापछि...