कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको आगमन | Collector
Gorkhapatra
कञ्चनजङ्घा क्षेत्रमा बढ्यो पर्यटकको आगमन
फुङ्लिङ (ताप्लेजुङ), वैशाख ५ गते । जिल्लामा अवस्थित विश्वको तेस्रो अग्लो हिमाल कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन सुरु भएको छ । मौसम अनुकूल बन्दै जाँदा आन्तरिक तथा विदेशी पर्यटकको...