Collector
समय सुधार्दै हाफ म्याराथनको उपाधि जोगाइन् सन्तोषीले, पुरुषतर्फ राजन च्याम्पियन | Collector
समय सुधार्दै हाफ म्याराथनको उपाधि जोगाइन् सन्तोषीले, पुरुषतर्फ राजन च्याम्पियन
Lokantar

समय सुधार्दै हाफ म्याराथनको उपाधि जोगाइन् सन्तोषीले, पुरुषतर्फ राजन च्याम्पियन

त्रिभुवन आर्मी क्लबका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले शनिबार कान्तिपुर हाफ म्याराथनको मुख्य विधा २१.१ किलोमिटरको हाफ म्याराथनको उपाधि जितेका छन् ।   पुरुषतर्फ राजनले पहिलो पटक र महिलातर्फ सन्तोषीले लगातार दोस्रो पटक उपाधि जितेका हुन् । कान्तिपुर हाफ म्याराथनको यो १४ औं संस्करण हो । दक्षिण एसियाली खेलकुदमा तीन स्वर्ण र चारपटक ओलम्पिकमा सहभागिता जनाइसकेका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले दौडको उद्घाटन गरेका थिए । हाफ म्याराथनबाहेक कर्पोरेट एन्ड इन्फ्लुन्सर रन (५ किमि), एक्स्ट्रिम कलेज रन (७ किमि), ह्विल...

Go to News Site