Collector
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेश गर्न निर्देशन | Collector
विद्यालय शुल्क निर्धारणसहितको विवरण पेश गर्न निर्देशन
Lokantar

विद्यालय शुल्क निर्धारणसहितको विवरण पेश गर्न निर्देशन

जनकपुरधाम उपमहानगरपालिकाले पालिकाभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शुल्क निर्धारणसहित अन्य सम्पूर्ण विवरण अनिवार्य रूपमा पेश गर्न लिखित सूचना जारी गरेको छ । जनकपुरधाम उपमहानगरपालिकाको शिक्षा तथा खेलकुद विकास शाखाद्वारा आज जारी सूचनामा उपमहानगरभित्र सञ्चालनमा रहेका संस्थागत विद्यालयलाई शैक्षिक तथा प्रशासनिक तथा शैक्षिकसत्र २०८३ का लागि लागू गरिने सम्पूर्ण शुल्क विवरणसहित आवश्यक कागजात सात दिनभित्र पेश गर्न निर्देशन जारी गरेको हो । सो पालिकाको नगर शिक्षा समितिको गत चैत ३० गते बसेको बैठकले गरेको निर्णयअनुसार स...

Go to News Site