बगर क्षेत्रमा तरबुजा फल्न थालेपछि कृषक उत्साहित | Collector
Gorkhapatra
बगर क्षेत्रमा तरबुजा फल्न थालेपछि कृषक उत्साहित
राधाकृष्ण डुम्रेस्याङ्जा, वैशाख ५ गते । स्याङ्जाको भीरकोट नगरपालिकाले आँधीखोला किनार क्षेत्रमा परीक्षणका रूपमा लगाएको तरबुजाले फल दिन थालेपछि स्थानीय कृषकहरू उत्साहित भएका छन् ।भीर...