कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते | Collector
Gorkhapatra
कार र जेसीबी ठोक्किदा एकै परिवारका पाँच जना घाइते
बोमलाल गिरीनवलपुर, वैशाख ५ गते । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको देवचुली नगरपालिका–१६ फारममा कार र जेसीबी ठक्कर खाँदा पाँच जना घाइते भएका छन् । झरही खोलाबाट रजहर तर्फ जाँदै...