Collector
पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन, ५० तोला सुन प्राप्त | Collector
पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन, ५० तोला सुन प्राप्त
Lokantar

पाथीभरामा चढाइएको सुनचाँदी प्रशोधन, ५० तोला सुन प्राप्त

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरामा दर्शनार्थीले चढाएका सुन तथा चाँदी प्रशोधन (रिफाइन) गरिएको छ । करिब दुई वर्षको अवधिमा सङ्कलन भएका सुन तथा चाँदी पाथीभरा क्षेत्र विकास समितिले रिफाइन गरेको हो । समितिका जिन्सी शाखा प्रमुख इन्द्र पौडेलका अनुसार विक्रम संवत् २०८० पुस २५ गतेदेखि विक्रम संवत् २०८२ फागुन २५ गतेसम्म मन्दिरमा चढाइएका सुनचाँदी सङ्कलन गरी प्रशोधन गरिएको हो । उक्त कार्य पाथीभरा सुनचाँदी कला व्यवसायी सङ्घको प्राविधिक सहयोगमा सम्पन्न गरिएको समितिले जनाएको छ । समितिका सूचना अधिकारी नवीन न...

Go to News Site