स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव | Collector
Gorkhapatra
स्थानीय तहको सङ्ख्या र सिमाना हेरफेरका लागि मन्त्रालयले माग्यो सुझाव
काठमाडौँ, वैशाख ५ गते । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको सङ्ख्या र सिमाना हेरफेरका सम्बन्धमा सरोकारवाला पक्षहरूसँग राय सुझाव माग गरेको...