Collector
चार पत्रकार पुरस्कृत | Collector
चार पत्रकार पुरस्कृत
Lokantar

चार पत्रकार पुरस्कृत

सञ्चार क्लब नेपालको २२औँ वार्षिक साधारणसभा तथा अधिवेशनको अवसरमा चार पत्रकारलाई पुरस्कृत गरिएको छ । आज आयोजित कार्यक्रममा पत्रकारिताको माध्यमबाट समाजमा योगदान गरेको भन्दै पत्रकार केशव निरौलालाई नगद १० हजारसहित ‘दाताराम–पद्मावती खतिवडा स्मृति पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको हो । यस्तै, दुर्गाप्रसाद खतिवडालाई ‘दुर्गाराज पोमु (लिम्बू) स्मृति पत्रकारिता पुरस्कार’, सन्तोष गौतमलाई ‘लिलागोमा आचार्य स्मृति पत्रकारिता पुरस्कार’ र सन्तोष राईलाई ‘सञ्चार क्लब नेपाल पत्रकारिता पु...

Go to News Site