Lokantar
नेपाली कांग्रेसका नेता मीनबहादुर विश्वकर्माले अब पार्टीलाई मिलाएर लैजाने सम्पूर्ण जिम्मेवारी सभापति गगन थापाको काँधमा रहेको बताएका छन् । शनिबार पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निवासमा भएको देउवा-खड्का समूहको छलफलपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै उनले अब गगनको पहलकदमीले पार्टीको दिशा तय गर्ने बताए । उनले शुक्रबार राति आएको अदालतको फैसला आफूहरूले मान्ने र त्यसैका आधारमा पूर्णबहादुर खड्का अब निवर्तमान कार्यवाहक सभापति भइसकेको उल्लेख गरे । ‘फैसलामा असन्तुष्टिका पर्याप्त आधार हुँदाहुँदै पनि, फैसलाले...
Go to News Site